Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए १८५ जना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १८५ जना संक्रमित


  • 6.4K
    Shares

    काठमाडौं उपत्यकामा थपिए १८५ जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ८२ महिला र १०३ पुरुष गरी १८५ जना कोरोना संक्रमित थपिएका छन् । 
    योसँगै उपत्यकामा एक लाख २२ हजार ४१ जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १४०. ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको छ । 

    आज काठमाडौंमा २ हजार ५१५ ललितपुरमा ३१६ र भक्तपुरमा १३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
     

     

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १६:२७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij