Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन

भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन


  • 5.3K
    Shares

    भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन
    images

    भारत । भारतीय फिल्म निर्देशक केएस सेतुमाधवनको निधन भएको छ । ९० बर्षका निर्देशकको चेन्नईमा निधन भएको हो । उनी उमेर सम्बन्धी बिमारीबाट पिडित रहेका थिए । सेतुमाधवनको निधनले उनका फ्यान, सहकर्मी लगायतलाई दुखी बनाएको छ । अभिनेता कमल हासनले एक ट्वीट गर्दै सेतुमाधवनका निधन प्रति शोक ब्यक्त गरेका छन् ।

    सेतुमाधवनले आफ्नो फिल्मी करियरमा मलयालम, तमिल, तेलुगु र हिन्दी फिल्मका निर्देशन गरेका छन् । फिल्मको योगदानका लागि उनलाई केरल सरकारले फिल्म क्षेत्रको सर्वाेच्च सम्मान ‘जेसी डैनियल पुरस्कार’ दिएको थियो । सेतुमाधवनको जन्म १९३१ मा केरलको उत्तरी पालक्कड जिल्लामा भएको थियो ।

    प्रकाशित मिति :पौष १० २०७८ शनिवार - १०:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij