Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

गैँडाको खागसहित एक जना प्रहरी नियन्त्रणमा

गैँडाको खागसहित एक जना प्रहरी नियन्त्रणमा


  • 5.9K
    Shares

    • images
    गैँडाको खागसहित एक जना प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं ।  कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका छन् । उनलाई आटो रिक्सामा खाग राखिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनले पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो रिक्सामा खाग राखेका थिए । पक्राउ परेका कठरियामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १४:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij