Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ 

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ 


  • 6.3K
    Shares

    • images
    त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ 
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना ५० थान पेस्तोलसहित पक्राउ परेका छन् ।

    झापाको भद्रपुर जान लागेका झापा मेचीनगर–२ का बद्रीहाङ राई ५० थान गोलीसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

    श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका राई ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् । विमानस्थल सुरक्षाकामा खटिएका सुरक्षाकर्मीको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।  

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - १३:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij