Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

क्लासिक टेकमा रोजगारीको अवसर: एकसाथ ६६४ जना कर्मचारीको माग, यसरी दिन सकिन्छ आवेदन

क्लासिक टेकमा रोजगारीको अवसर: एकसाथ ६६४ जना कर्मचारीको माग, यसरी दिन सकिन्छ आवेदन


  • 6.8K
    Shares

    क्लासिक टेकमा रोजगारीको अवसर: एकसाथ ६६४ जना कर्मचारीको माग, यसरी दिन सकिन्छ आवेदन

    इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ६६४ जना कर्मचारी मागेको छ । कम्पनीले कर्पोरेट र शाखा कार्यालयमा काम गर्ने गरी ६६४ जना नयाँ कर्मचारी माग गरेको हो । 

    कम्पनीले नेपालभरका लागि शाखा प्रबन्धकमा २८ जना, फ्रन्ट डेस्क एशोसिएटमा ८० जना, डोर टु डोर सेल्स एशोसिएट्समा २५० जना, एफटिटिएच सेल्स एशोसिएट्स २०० जना र फाइबर सुपरभाइजर ६२ जना माग गरेको छ । 

    त्यस्तै क्लासिक टेकले काठमाडौंका लागि २ जना एचआर म्यानेजर, २ जना कर्पोरेट म्यानेजर र ४० जना कल सेन्सर एशोसिएट माग गरेको छ ।

    रोजगारीका लागि इच्छुक उम्मेद्वारले career@classic.com.np मा आफ्नो सीभी इमेल गर्न सक्ने छन् । ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारीसाधन भएका व्यक्तिलाई आवेदनका लागि प्रेरित गर्ने कम्पनीले जनाएको छ । 

    1726028499classictech-job-vacancy.jpeg

    प्रकाशित मिति :पौष ८ २०७८ बिहिवार - ११:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij