Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्याे सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्याे सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?


  • 4.6K
    Shares

    • images
    घट्याे सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
    images

    नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति ताेला ८०० रुपैयाँले घटी ९३ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार प्रति ताेला ९३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे।

    तेजाबी सुन प्रति तोलामा ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    सुनकाे मूल्यसँगै चाँदीका मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटेर एक हजार २३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
     

    प्रकाशित मिति :पौष ६ २०७८ मंगलवार - ११:५३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij