Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ


  • 6.3K
    Shares

    • images
    नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ
    images

    काठमाडौँ । नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेको छ ।

    प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

    प्रकाशित मिति :पौष २० २०७७ सोमवार - ११:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij