२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ८७ महिला र ११० पुरुष गरी १९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ८५६ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६०, ललितपुरमा २६ र भक्तपुरमा ११ जनालाई कोरोना संक्रमण देखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij