Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, के छ आजको बजार मूल्य ?

घट्यो सुनको मूल्य, के छ आजको बजार मूल्य ?


  • 6.0K
    Shares

    • images
    घट्यो सुनको मूल्य, के छ आजको बजार मूल्य ?
    images

    आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा चार सय रुपैयाँले घट्दै ९३ हजार ६०० रुपैयाँ कामय भएको हो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत आज चार सय रुपैयाँले नै घट्दै ९३ हजार एकसय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता, चाँदीको मूल्य भने गत शुक्रबारको मूल्य पाँच रुपैयाँले घट्दै आज प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    प्रकाशित मिति :पौष ४ २०७८ आइतवार - ११:०७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij