२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा सहभागी भएका १४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
उनीहरू सुनसरी, जुम्ला र सुर्खेतबाट शनिबार दिउँसो पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बलको मुख्यालयको अनुसार सुनसरीबाट आठ जना, जुम्लाबाट दुइ जना र सुर्खेतबाट चार जना गरी १४ जनालाई पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij