Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ   

नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ   


  • 6.1K
    Shares

    • images
    नक्कली पिसिआर रिपोर्टसहित ७ जना पक्राउ   
    images

    काठमाडौं । नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जना पक्राउ परेका छन् ।

    फ्लाई दुबईको जहाजबाट युएई जान लागेका उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :पौष १९ २०७७ आइतवार - १३:०७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij