Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

उच्च स्पीड इन्टरनेट सेवा दिन भायानेटले ल्यायो यस्तो अफर

उच्च स्पीड इन्टरनेट सेवा दिन भायानेटले ल्यायो यस्तो अफर


  • 7.1K
    Shares

    उच्च स्पीड इन्टरनेट सेवा दिन भायानेटले ल्यायो यस्तो अफर

    ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले ल्याएको छ, अल्ट्रा–फाई लाइनका प्रोडक्टहरु! यस अफरले प्रयोगकर्ताहरुलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्दछ ।

    अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रति महिना मात्र रू. १२५० पर्न आउँछ ।

    यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।

     

     

    Vionet_News.png

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - १६:२८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij