Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

२४ घण्टामा २११ संक्रमित थपिए, ३२९ निको, २ जनाको मृत्यु

२४ घण्टामा २११ संक्रमित थपिए, ३२९ निको, २ जनाको मृत्यु


  • 4.7K
    Shares

    • images
    २४ घण्टामा २११ संक्रमित थपिए, ३२९  निको, २ जनाको मृत्यु
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । 

    यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :मंसिर २३ २०७८ बिहिवार - १६:०४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij