Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित


  • 5.3K
    Shares

    • images
    काठमाडौं उपत्यकामा थपिए १६७ जना कोरोना संक्रमित
    images

    काठमाडौं ।  काठमाडौं उपत्यकामा एकैदिन १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।

    गत २४ घण्टामा भेटिएका ४ सय २६ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    काठमाडौंमा १३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन् । यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ३ सय २४ पुगेको छ ।

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १६:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij