Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नेपाल आर्मीमा रोजगारीको अवसर (सूचनासहित)

नेपाल आर्मीमा रोजगारीको अवसर (सूचनासहित)


  • 10.2K
    Shares

    • images
    नेपाल आर्मीमा रोजगारीको अवसर (सूचनासहित)
    images

    काठमाडौँ । नेपाल आर्मीले रिक्त स्थान परिपूर्तीका लागि सुचना जारी गरेको छ । शुक्रबार कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डाले ५० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

    आर्मीद्वारा यस विज्ञापनमा प्राविधिक पदका लागि मात्रै माग गरिएको छ । इच्छुक व्यक्तिहरूले आज९शुक्रबार०को मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

     

    Nepal-Army-Vacancy-for-Various-Positions-2077.png

    प्रकाशित मिति :पौष १७ २०७७ शुक्रवार - १२:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij