Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ह्वात्तै बढ्यो आईपीएलमा खेल्ने खेलाडीको कमाइ, अब कति पाउँछन् त पारिश्रमिक ?

ह्वात्तै बढ्यो आईपीएलमा खेल्ने खेलाडीको कमाइ, अब कति पाउँछन् त पारिश्रमिक ?


  • 4.9K
    Shares

    ह्वात्तै बढ्यो आईपीएलमा खेल्ने खेलाडीको कमाइ, अब कति पाउँछन् त पारिश्रमिक ?

    इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ ।

    केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

    खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ ।

    अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १६:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij