Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


  • 5.5K
    Shares

    • images
    घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
    images

    नेपालमा आज(बुधबार) सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० तोकिएकामा मंगलबार प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार रहेकामा मंगलबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएकोे थियो ।

    यसैगरी आज चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार २००मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला रु एक हजार २०५ मा कारोबार भएको थियो ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

    प्रकाशित मिति :मंसिर १५ २०७८ बुधवार - १२:११:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij