२०८२ भाद्र ९ गते सोमवार
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन अर्थात सोमबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मूल्य तोलामा १०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९१ हजार ९०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९१ हजार ४०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २०५ रुपैंया कायम भएको महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोलाको १ हजार २२० रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij