Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

टर्कीमा पहिलो चरणको चिनियाँ खोप सर्वसाधारणलाई लगाउने तयारी

टर्कीमा पहिलो चरणको चिनियाँ खोप सर्वसाधारणलाई लगाउने तयारी


  • 8.7K
    Shares

    • images
    टर्कीमा पहिलो चरणको चिनियाँ खोप सर्वसाधारणलाई लगाउने तयारी
    images

    पहिलो चरणको कोरोना भाइरसविरुद्धको चिनियाँ खोप टर्कीमा पुगेसँगै सर्वसाधारणलाई लगाउने तयारी भइरहेको छ ।

    चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिए ।

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १३:३५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij