Logo

२०७८ मंसिर १२ गते आइतवार

images

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

खबर सेन्टर

८ मंसिर २०७८
  • 449
    SHARES
  • images
    images
    घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
    images
    images
    images

    काठमाडौं । आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेर छापावाला सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो ।

    आज चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १२:०७:२१ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार