Logo

२०७८ मंसिर १२ गते आइतवार

images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

खबर सेन्टर

७ मंसिर २०७८
  • 498
    SHARES
  • images
    images
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images
    images
    images

    काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।

    images
    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:४९:१८ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार