Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भारतमा एकैदिन २१,८२१ नयाँ  कोरोना संक्रमित

भारतमा एकैदिन २१,८२१ नयाँ  कोरोना संक्रमित


  • 9.2K
    Shares

    • images
    भारतमा एकैदिन २१,८२१  नयाँ  कोरोना  संक्रमित
    images

    भारतमा पछिल्लो २४ घण्टामा २१,८२१ नयाँ  कोरोना संक्रमित पाइएको छ । भारतमा  कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ । 


    यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण भारतमा हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ । यहाँ २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निकोसमेत भइसकेका छन् । 

    प्रकाशित मिति :पौष १६ २०७७ बिहिवार - १०:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij