Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

भारतमा २० जनामा नयाँ प्रकारको कोरोना फेला

भारतमा २० जनामा नयाँ प्रकारको कोरोना फेला


  • 7.4K
    Shares

    • images
    भारतमा २० जनामा नयाँ प्रकारको कोरोना फेला
    images

    भारतमा २० जनामा नयाँ प्रकार (स्ट्रेन) को कोरोना संक्रमण पुष्टि भएको छ ।

    बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित भारतमा हालसम्म २० जना रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएको छ ।

    बुधवार मात्रै १३ जनामा नयाँ प्रकारको कोरोना पुष्टि भएको छ ।

     

    प्रकाशित मिति :पौष १५ २०७७ बुधवार - १३:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij