२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij