Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा २७८ कोरोना संक्रमित थपिए,  १११ महिला र १६७ पुरुष

काठमाडौं उपत्यकामा २७८ कोरोना संक्रमित थपिए,  १११ महिला र १६७ पुरुष


  • 7.3K
    Shares

    काठमाडौं उपत्यकामा २७८ कोरोना संक्रमित थपिए,  १११ महिला र १६७ पुरुष

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११ महिला र १६७ पुरुष गरी २०८  जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा  २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जनालाई  कोरोना संक्रमण देखिएको छ । 

     

    प्रकाशित मिति :पौष १३ २०७७ सोमवार - १६:२२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij