२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । लकडाउन खुकुलो हुँदै गएसँगै कोरोना भाइरस बढ्नेको संख्या पनि बढेको देखिन्छ । अहिलेको समयमा अफिस आउने जानको लागि सबै भन्दा उपयुक्त साधन मोटरसाइकलको प्रयोग बढ्ने देखिएको छ । यसरी मोटरसाइकल चलाउँदा प्रयोग गर्ने हेलमेट कतिको सुरक्षित हुन्छ । टाउकोमा प्रयोग गर्ने हेलमेटमा कोरोनाको उच्च जोखिम हुन्छ । कोरोना भाइरस मुख्यत मुख नाक तथा आँखाबाट सहजै शरिरमा प्रवेश गर्छ । त्यसैले यसरी जोगिन सकिन्छ ।
१. हेलमेट प्रयोग गर्नुअघि र प्रयोग गरे पश्चात् हेलमेटलाई सेनिटाइजर प्रयोग गर्ने ।
२. सधै सुख्खा ठाउँमा राख्ने ।
३. पार्किङ पछि हेलमेट आफैसँग लिएर हिड्नु उपयुक्त हुन्छ ।
४. एउटा हेलमेट एकजनाले मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij