२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्यमा ५०० रुपैंयाले गिरावट आएको छ ।
मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ५०० रुपैंयाले गिरावट आई प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार रुपैंया रहेको छ ।
यसैयरी, चाँदीको मुल्य भने एकैदिनमा २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २५० रुपैंया रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij