Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त


  • 6.2K
    Shares

    राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त

    राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा जिम्मेवारी विष्णु कुमार ढकाललाई दिईएको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए । 

    युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते 
    (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदासम्मकोलागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले बताए । 

    प्रकाशित मिति :कार्तिक १६ २०७८ मंगलवार - १६:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij