२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । आज मंगलबार धनतेरस परेकाे छ । यसदिन सुन चाँदी लगायत वस्तु खरिद गर्नाले राम्राे हुने जनविश्वास छ । आजै सुन चाँदीकाे मूल्य समेत सामान्य वृद्धि भएकाे छ ।
मंगलबार बजारमा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
छापावाल सुन आज मंगलबार भने ९२ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । सोमबार भने प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे । साथै तेजावी सुन साेमबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएकाेमा आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
मंगलबार चाँदीमा पनि १० रुपैयाँले वृद्धि भएर प्रतिताेला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेकाे हुने महासंघले जनाएको छ ।आज मंगलबार धनतेरस परेकाे छ । यसदिन सुन चाँदी लगायत वस्तु खरिद गर्नाले राम्राे हुने जनविश्वास छ । आजै सुन चाँदीकाे मूल्य समेत सामान्य वृद्धि भएकाे छ ।
मंगलबार बजारमा सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।छापावाल सुन आज मंगलबार भने ९२ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । सोमबार भने प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियाे । साथै तेजावी सुन साेमबार ९१ हजार २०० रुपैयाँमा कारोबार भएकाेमा आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
मंगलबार चाँदीमा पनि १० रुपैयाँले वृद्धि भएर प्रतिताेला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेकाे हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij