२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।
हिजो अर्थात आइतबार प्रतितोला ९१ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मुल्य आज ९१ हजार ३०० रुपैंया कायम भएको छ ।
यसैगरी, चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij