२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं उपत्यकामा आज २०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा अब ९६ हजार ३० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७८१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार ६८ जना कोरोना संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij