Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित, ११५ महिला र १६४ पुरुष

काठमाडौं उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित, ११५ महिला र १६४ पुरुष


  • 6.4K
    Shares

    काठमाडौं उपत्यकामा थपिए २७९ जना कोरोना संक्रमित,  ११५  महिला र १६४ पुरुष

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

    काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर शुक्रबार संक्रमित पुष्टि हुनेमा ६०८ रहेका छन् भने ९ को मृत्यु भएको छ ।

    प्रकाशित मिति :पौष १० २०७७ शुक्रवार - १६:१८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij