Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना पुष्टि


  • 7.5K
    Shares

    काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप २४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा १९९, भक्तपुरमा १८ र ललितपुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

     

    प्रकाशित मिति :पौष ९ २०७७ बिहिवार - १६:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij