Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ३१८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३१८ जना कोरोना संक्रमित


  • 6.6K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ३१८ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा आज ३१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २५०, भक्तपुरमा ३४ र ललितपुरमा ३४ संक्रमित थपिएका छन् ।

    योसँगै काठमाडौंमा अब ९५ हजार २३५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७२१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ९२५ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १९ हजार ५३० पुगेको छ ।

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १६:४३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij