Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

चीनमा भूकम्प, दुई जनाको मृत्यु, ६० जना घाइते

चीनमा भूकम्प, दुई जनाको मृत्यु, ६० जना घाइते


  • 7.8K
    Shares

    चीनमा भूकम्प, दुई जनाको मृत्यु,  ६० जना घाइते

    काठमाडौं :  चीनको दक्षिण पश्चिम सिचुवान प्रान्तमा भुकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। ६० जना घाइते भएका छन्।

    त्यसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको सिन्ह्वा न्युजले जनाएको छ। समाचार अनुसार ३५ भन्दा बढि  घरहरू भत्किएका छन्।

    बिहीबार बिहान १० किलोमिटर गहिराइबाट ६.० म्याग्निच्युडको भुकम्प गएको हो।  भुकम्पपछिको उद्धारकार्य भइरहेको बताइएको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०७८ बिहिवार - ११:०३:१७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij