Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार जना नयाँ सङ्क्रमित, २८४ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार जना नयाँ सङ्क्रमित, २८४ जनाको मृत्यु


  • 6.8K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा थप २७ हजार जना नयाँ सङ्क्रमित, २८४ जनाको मृत्यु

    भारत । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।

    पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो ।

     

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।

    कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

    प्रकाशित मिति :भाद्र ३० २०७८ बुधवार - १२:४९:५० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij