२०८२ भाद्र २ गते सोमवार
बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी १ भारतीय नागरिकको मृत्यु भएको छ ।
बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँको पूर्वपश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने जंगल क्षेत्रमा बाघले मंगलवार बिहान करीब ८ बजेतिर आक्रमण गर्दा ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुने भारतीय पुरुष नाम थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । परीक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जमा शव लगिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij