Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा


  • 3.8K
    Shares

    • images
    पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा
    images

    मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।

     सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिनुभयो ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १३:२२:५१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij