Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गुजरातका मुख्यमन्त्रीले रूपाणीले दिए राजीनामा

गुजरातका मुख्यमन्त्रीले रूपाणीले दिए राजीनामा


  • 6.0K
    Shares

    गुजरातका मुख्यमन्त्रीले रूपाणीले दिए राजीनामा

    काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् ।

    राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए ।

    रुपनीले आफू अब भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षको मातहतमा रहेर काम गर्ने बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १६:०४:०२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij