Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अध्यक्ष पदबाट ओलीलाई हटाइएको घोषणा

अध्यक्ष पदबाट ओलीलाई हटाइएको घोषणा


  • 8.3K
    Shares

    • images
    अध्यक्ष पदबाट ओलीलाई हटाइएको घोषणा
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ ।

    प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट  हटाइएको घोषणा गरिएको हो । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ । 

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १७:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij