२०८२ भाद्र ३ गते मंगलवार
धादिङबाट काठमाडौं आउँदै गरेको बा४ख ४४५० नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा भारतको पश्चिम बंगालका १९ वर्षीय शोविक आदकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij