Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

‘टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प’को भोलि (बुधवार) अन्तिम दिन

‘टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प’को भोलि (बुधवार) अन्तिम दिन


  • 9.5K
    Shares

    ‘टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प’को भोलि (बुधवार) अन्तिम दिन
    images

    नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गको ‘ग्लोबल सर्भिस क्याम्प २०२०’ यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालन भइरहेको छ ।

    सर्भिस सेन्टरपरिसर भित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बुकिङको पनि व्यवस्था गरिएको सिप्रदीले जनाएको छ । जहाँ ९८०१२२३३४४ मा मिस्ड कल दिएर सजिलै अग्रिम बुकिङ गर्न सकिनेछ ।

    आजको मितिसम्म करिब ४९९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाइसकेको टाटाले जनाएको छ । पुस ८ गते ग्लोबल सर्भिस क्याम्पको यो चरणको अन्तिम दिन रहेको छ ।

    गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेका छन् ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १५:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij