२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १३० महिला र १८१ पुरुष गरी ३११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख १८ हजार ४२२ जना व्यक्ति संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जनालाई कोरोना संक्रमण देखिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij