Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

डल्लु पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी

डल्लु पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी


  • 3.8K
    Shares

    • images
    डल्लु पुगेर प्रचण्डले लिए झलनाथको स्वास्थ्य अवस्थाबारे जानकारी
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

    भारतको नयाँ दिल्लीमा उपचार गराएर सोमबार स्वदेश फकिएका खनाललाई भेट्न प्रचण्ड आज बिहान उनको निवास डल्लु पुगेका थिए । भेटमा प्रचण्डले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

    खनालको केहीअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - ११:२५:१३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij