२०८२ माघ ८ गते बिहिवार
अफगानिस्तानबाट उद्धार भई आज कतार एयरको नियमित उडानबाट थप ५ जना स्वदेश फर्किएक छन् ।
यससँगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij