२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ६ सय रहेको थियो । आज ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनको मूल्य ९० हजार ७ सय रहेको छ ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार १ हजार २ सय १० रहेको चाँदीको मूल्य आज १२ सय ५ रुपैयाँ मूल्य कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij