Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोना अपडेट : देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु


  • 5.7K
    Shares

    • images
    कोरोना अपडेट : देशभर थप २२९५ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ कोभिड संक्रमित थपिएका छन् । १६ हजार २३३ वटा नमूनाको परीक्षण गर्दा २ हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो । 

    त्यस्तै पछिल्लो चौबीस घण्टामा १६ जनाको मृत्यु पुष्टि भएको छ भने १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । 

    नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १६:४२:२० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij