Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते

खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते


  • 3.4K
    Shares

    • images
    खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते
    images

    बैतडी - बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा१२च४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकमा दुर्घटना भएको हो । 

    र्दुघटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित  क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन् । 

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १०:४२:५७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij