Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोरोना अपडेट : देशभर थप १३८८ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप १३८८ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु


  • 4.1K
    Shares

    • images
    कोरोना अपडेट : देशभर थप १३८८ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का एक हजार ३८८ संक्रमित थपिएका छन् । १० हजार २९७ वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरबाट दुई हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ । 

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १७:१७:४० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij