Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

हँसिया प्रहार गरी दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

हँसिया प्रहार गरी दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या


  • 7.1K
    Shares

    • images
    हँसिया प्रहार गरी दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या
    images

    दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।

    घरायसी विवाद हुदा श्रीमानलाई हँसिया​ र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  बताए ।

    हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १३:२७:१७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij